‘फूलको काँडा’मा आना र सुरजको रोमान्स

गायक मानसराज र गायिका एलिना चौहानको स्वर रहेको नयाँ गीत ‘फूल काँडा’को सार्वजनिक भएको छ ।

राजु अर्यालको शब्द र गायक मानसराजकै संगीत रहेको गीतको म्युजिक भिडियो पनि बनेको छ ।

राजु अर्यालको निर्देशन रहेको भिडियोमा आना ढकाल, सुरज पौडेल, उत्सव भट्टराई र राजन कुँवरको अभिनय देख्न सकिन्छ ।

अस्ट्रेलियाका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा दिन्सन शाहको सम्पादन र जीतन न्यौपाने र सागर तामाङको छायाँकन रहेको छ ।

‘फूलको काँडा’मा आना र सुरजको रोमान्स

अभिनेता रमितले गरे बाल आश्रमलाई सहयोग

‘फूलको काँडा’मा आना र सुरजको रोमान्स

अभिनेता संजय दत्तले पाए युएईको गोल्डन भिषा

Leave a comment

Your email address will not be published. Required fields are marked *