अभिनेता रमितले गरे बाल आश्रमलाई सहयोग

काठमाडौंँ । अभिनेता रमित ढुंगानाले जोरपाटीमा रहेको ‘बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेसन नेपाल’ ले सञ्चालन गर्दै आएको बाल आश्रमलाई आर्थिक सहयोग गरेका छन् ।

कोरोनाको महामारीको समय फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको खाद्यान्नका लागि भन्दै उनले नगद १ लाख सहयोग गरेका हुन् ।

रमितले उक्त सहयोग फाउण्डेसनकी सञ्चालक श्वेता केसीलाई फाउण्डेशनको कार्यालयमै पुगेर दिएका हुन् । केसीले विगत १३ वर्षदेखि फाउन्डेसनमार्फत एक बाल आश्रम चलाउँदै आएकी छन् । जसमा अहिले २५ जना अनाथ बालबालिकाहरु आश्रित रहेका छन् ।

अभिनेता रमितले गरे बाल आश्रमलाई सहयोग

कोरोनामुक्त भएपछि बिरुवा रोप्दै कंगना

अभिनेता रमितले गरे बाल आश्रमलाई सहयोग

‘फूलको काँडा’मा आना र सुरजको रोमान्स

Leave a comment

Your email address will not be published. Required fields are marked *