अखिल नेपाल शिक्षक संगठनकाे नगर परिषदबाट चन्द अध्यक्ष

दुर्गा विसि

अखिल नेपाल शिक्षक संगठनको नगर परिषद अध्यक्षमा चन्द चयन भएका छन् । बनगाडलकुपिण्डे नगरपालिकाको दोस्रो नगर परिषदबाट अध्यक्ष गणेश चन्द ,बरिस्ठ उपाध्यक्षमा कुल बहादुर खडका, महिला उपाध्यक्ष मान कुमारी बिक ,सचिबमा नन्दलाल बुढा छनौट भएका छन् ।

बनगाड कुपिण्डेकाे दोस्रो नगर परिषद अाज सल्लिवजारमा सम्पन्न भएको छ । परिषदले २१ सदस्यीय नगर परिषद गठन गरेको छ । परिषदमा नेकपा माअवादि केन्द्रका जिल्ला अध्यक्ष कर्णवहादुर वुढाथाेकि,नगर अध्यक्ष कीर्तिवहादुर राना,दुर्गा वुढाथाेकि,मञ्जु यरि,माेमत राेका,टेकवहादुर पुन,धनवहादुर पुन, अखिल नेपाल शिक्षक संगठनका जिल्ला सचिव हिरालाल नेपाली,अखिलकै कर्णाली प्रदेश सचिव हर्कबहादुर वलि,प्रदेश कमिटी सदस्य गुमान सिंह विष्ट,नाेखराज विएम,जिल्ला सदस्य दलवहादुर विक लगाएतका व्यक्तिहरुकाे उपस्थिति रहेको थियोे ।अखिल नेपाल शिक्षक संगठनले दोस्रो नगर परिषद सम्पन्न गरेको जनाएको छ ।

संगठनलाई मजवुद र चलाएमान वनाउन थप रणनीतिक याेजना समेत अघि सारेको छ ।

 

 

अखिल नेपाल शिक्षक संगठनकाे नगर परिषदबाट चन्द अध्यक्ष

यत्ति गणित जान्नुहुन्न ? कुन् स्कुलमा पढ्नु

अखिल नेपाल शिक्षक संगठनकाे नगर परिषदबाट चन्द अध्यक्ष

कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन, थापा, बुढा र शाही

Leave a comment

Your email address will not be published. Required fields are marked *