सशान र विनयको नयाँ गीत ‘डन’

काठमाडौं । गायक सशान कँडेल र विनय कार्कीको स्वर रहेको नयाँ गीत ‘डन’ सार्वजनिक भएको छ । गीतमा महेश ज्ञवालीको शब्द तथा संगीत रहेको छ ।

गीतको आकर्षक भिडियो पनि बनेको छ । जसको निर्देशन राजु कानले गरेका हुन् । राजु कान, देव नेपाली, प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको भिडियो अष्ट्रेलीयामै छायाँंकन गरिएको हो । भिडियोमा कृष्ण सुवेदीको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ ।

सशान र विनयको नयाँ गीत ‘डन’

‘माइली’मा रीचा र सुमितको प्रेमकथा

सशान र विनयको नयाँ गीत ‘डन’

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

Leave a comment

Your email address will not be published. Required fields are marked *