इन्डियन लाहुरे राहुल र स्मिता बिच भयो पुनर्मिलन

काठमान्डौ २४ माघ , इन्डियन लहुरे राहुल र उनकी पत्नी स्मिता बिच पुनर्मिलन भएको छ ।आइतबार सम्बन्द बिच्छेद गरेका राहुल र स्मिता बिच पुन बिवाह भएको पत्रकार सन्तोष देउजाले जानकारी दिएका छन ।इन्डियन लाहुरे रहेका राहुल गुरुगंले स्मीतासंग निकै सानोमा विवाह गरेका थिए । उनीहरुको प्रेम विवाह थियो ।  तर स्मीताले गरेको एउटा गल्तीका कारण यति राम्रो जोडी भताभुंग भएको थियो ।   

 सामाजिक सञ्जालमा भेटिएका नारायण यादव जसले आफ्नो घर जनकपुर वताएका थिए । घरमा कोही छैनन् आमाबुवाको निधन भइसक्यो, अविवाहित हुँ भनेर झुक्याए । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी उनकी श्रीमतीसंग सम्बन्द बिच्छेद गरि पुन बिवाह गरेका हुन्

इन्डियन लाहुरे राहुल र स्मिता बिच भयो पुनर्मिलन

पत्रकार थापा कुटपिटमा संलग्नलाई कारवाहीको माग

इन्डियन लाहुरे राहुल र स्मिता बिच भयो पुनर्मिलन

उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना

Leave a comment

Your email address will not be published. Required fields are marked *