नयाँ सामग्री खरिद नगर्न निर्देशन

काठमाडौँ, २ जेठ । 

सरकारले सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन तथा अत्यावश्यकबाहेक अन्य अवस्थामा कुनै किसिमका नयाँ सामग्री खरिद नगर्न निर्देशन दिएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार सरकारका सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, सरकारी निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका साथै सबै प्रदेशमा परिपत्र पठाउँदै उक्त निर्देशन दिएको हो ।

मन्त्रीपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न मौजुदा, औजार, उपकरण, फर्निचर र सवारीसाधनहरूलाई चालु अवस्थामा राखी सार्वजनिक खर्च जोगाउन अनुरोध गरेको छ ।  

नयाँ सामग्री खरिद नगर्न निर्देशन

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ

नयाँ सामग्री खरिद नगर्न निर्देशन

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास

Leave a comment

Your email address will not be published. Required fields are marked *