सरकारको जवाफदेहिता
मेलिना बुढाक्षेत्री
जनताको लागि आएको बजेट निहाल्ने
योजनाको लागि आएको बजेट पहुना पाल्ने,
यही प्रश्न सोधिँदा जनप्रतिनिधिको जवाफ यसरी आयो ?
मासु र भात खाएकोतिर किन उत्तर गयो ।।
खै त जनताले सोधेको प्रश्नको उत्तर खै ?
गुण्डा भै साचेका भछौं होला जनताको राजै भएँ,
कक्षा लेऊ कसरी जवाफ दिने भनेर,
सक्छौं भने देखाऊ एउटा राम्रो नेता बनेर ।।
यही प्रश्नको राम्रोसंग उत्तर ल्याऊ,
एउटा कार्यक्रममा सबैका अगाडी यही उत्तर देऊ,
हरेक प्रश्नको जनताको उत्तर देऊ,
हरेक प्रश्नको जनताको उत्तर देऊ ।।
वीरेन्द्रनगर–१२, एयरपोर्ट, सुर्खेत






