नेपाल र भारतबीच ७ बुँदे सहमतिमा हस्ताक्षर

सुर्खेत । नेपाल र भारतबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको छ ।

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबादमा भएको भेटवार्तापछि दुई देशबीच ७ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन, तल्लो अरुण हाइड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट, क्रस बोर्डर पेमेन्ट समझदारी, सिलीगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने विषयको समझदारीमा हस्ताक्षर भएको हो ।

नेपाल र भारतबीच ७ बुँदे सहमतिमा हस्ताक्षर

YUGAAWHAN NATIONAL DAILY (2080-02-18)

नेपाल र भारतबीच ७ बुँदे सहमतिमा हस्ताक्षर

कर्णालीकाे ७३ प्रतिशत जनसंख्या कृषिमा

Leave a comment

Your email address will not be published. Required fields are marked *