जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

जुम्लामा एभरेष्ट ईन्टरनेटको फाइवर सेवा सुरु भएको छ । यसअघि जुम्लामा एभरेष्ट नेटवर्क प्रा.लि‍.ले  वारलेस सेवा दिँदै आएकोमा तत्काल फाइवर सेवा सुरु गरेकाे छ ।

एभरेष्ट नेटवर्क प्रा.लि.का सञ्चालक  सन्त वलीले जुम्लामा फाइवर (तारयुक्त) सेवा शुरु गरेको बताए  ।

एभरेन्ट इन्टरनेटले कर्णाली, सुदुरपश्चिमसहित देशका विभिन्न २२ जिल्लामा इन्टरनेट सेवा दिएकाे छ । News karkhana

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

जुम्लामा ७६ हजार मतपत्र पुग्यो

जुम्लामा एभरेष्टको फाइवर सेवा सुरू

कर्णालीमा ३७७ मतदान केन्द्र ‘अति संवेदनशील’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!