माल्दिभ्सले दिएको २ लाख डोज एस्ट्राजेनेका खोप बेलुकी ८ बजे आइपुग्ने

काठमाडौं : नेपाललाई माल्दिभ्स सरकारले उपहार स्वरूप उपलब्ध गराउने घोषणा गरेको २ लाख १ हजार ६० डोज एस्ट्राजेनेका खोप आज बेलुकी ८ बजे काठमाडौं आइपुग्ने भएको छ।

यसअघि दिउँसो एक बजे आउने बताइए पनि खोप आउने समय तालिका बेलुकी आठ बजे पुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ। कतार एयरको नियमित उडानबाट बेलुकी आइपुग्न लागेको हो।

उनले माल्दिभ्सले यो खोप उपहार स्वरूप पठाउन लागेको स्पष्ट पारे। यसअघि सार्क सदस्य भारत र भुटानबाट समेत कोभिडविरुद्धको खोप नेपालले उपहारस्वरूप प्राप्त गरेको छ ।

माल्दिभ्सले दिएको २ लाख डोज एस्ट्राजेनेका खोप बेलुकी ८ बजे आइपुग्ने

YUGAAWHAN NATIONAL DAILY (2078-7-14)

माल्दिभ्सले दिएको २ लाख डोज एस्ट्राजेनेका खोप बेलुकी ८ बजे आइपुग्ने

रामायणले नेपाल(भारतको सम्बन्धलाई जोड्न सेतुको काम गरेको

Leave a comment

Your email address will not be published. Required fields are marked *