प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

काठमाडौं : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शंकर पोखरेलले भेटवार्ता गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयमा शनिबार भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधिबारे जानकारी गराएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

प्रदेश प्रमुख शेरचनले शुक्रबार पदभार ग्रहण गरेका थिए। रासस

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

घरेलु हिंसा विरुद्ध सरोकारवाला एकजुट

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेलबीच भेटवार्ता

परीक्षामा एकलाख रकम खाएर परिक्षा दिने दैलेखका

Leave a comment

Your email address will not be published. Required fields are marked *