आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा के छ ?

आज दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकका लागि सम्भावित कार्यसूची तय भएको छ ।

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

यस्तै तत्कालीन संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

त्यस्तै विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ ।

आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा के छ ?

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको

आज प्रतिनिधिसभाको बैठक बस्दै, कार्यसूचीमा के छ ?

नेपाल पत्रकार महासङ्घको निर्वाचन : नौ वटा

Leave a comment

Your email address will not be published. Required fields are marked *