ओलीले निलम्बन गरेपछि थप रणनीति बनाउँदै नेपाल समूह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

नेता नेपाल र उपाध्यक्ष भीम रावललाई प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाको लागि निलम्बन गरेपछि थप रणनीति तय गर्न बैठक बोलाइएको हो ।

दुई नेताहरुलाई कारवाही गरेपछि अबको रणनीतिबारे छलफल गर्नका लागि नेताहरु आन्तरिक छलफलमा जुटिरहेका छन् ।

ओलीले कारवाही गरेको नेता नेपाल र रावल दुवैले अस्वीकार गरिसकेका छन् ।

उनीहरुले ओलीलाई पार्टीबाट हटाउने अधिकार नभएको दाबी गर्दै कारवाहीको कुनै अर्थ नभएको टिप्पणी गरेका छन्।

ओलीले निलम्बन गरेपछि थप रणनीति बनाउँदै नेपाल समूह

म्यानमारसँग सीमा जोडिएका भारतीय राज्यहरुमा कडाइ

ओलीले निलम्बन गरेपछि थप रणनीति बनाउँदै नेपाल समूह

पुनरावलोकनका लागि सर्वोच्च पुगे प्रचण्ड

Leave a comment

Your email address will not be published. Required fields are marked *