विपन्नको घरमा सरकारले निःशुल्क बिजुली जडान गर्ने

काठमाडौं : गरिब तथा आर्थिक रूपले विपन्नको घरमा सरकारले निःशुल्क रूपमा बिजुली बत्ती जडान गरिदिने भएको छ। आज २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यसबारे बताएका हन् ।

साथै देशभरका थप ४३ जिल्लाका विभिन्न ठाउँमा बिजुली विस्तार गरिने उनले बताए। साथै सौर्य ऊर्जा बढी उपभोक्ताले सरकारलाई बेच्न सक्ने पनि उनले बताए। माग बढी हुने समयमा विद्युतमा बचत गरे सरकारले त्यस्ता व्यवसायीलाई विशेष छुट दिने पनि उनले बताए ।

साथै सरकारले विद्युतीय सामानलाई प्रोत्साहन गर्ने पनि उनले जनाए।

विपन्नको घरमा सरकारले निःशुल्क बिजुली जडान गर्ने

बुलबुले उद्यानमा घुम्न जाँदा जोडियो दुई मन

विपन्नको घरमा सरकारले निःशुल्क बिजुली जडान गर्ने

YUGAAWHAN NATIONAL DAILY (2078-02-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *