जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

सरकारले जेष्ठ नागरिकको भत्ता बढाएको छ । भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो। आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सबै किसिमको सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशतले बढाइएको बताए ।

यस्तै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा आयोजना विस्तारका लागि १४ अर्ब विनियोजन गरेको छ । सबै खाले श्रमिक, कर्मचारी तथा प्राध्यापकहरुलाई समेत सो योजनामा समेटिने सरकारको भनाई छ ।

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब बजेट

जेष्ठ नागरिकको भत्ता ४ हजार पुग्यो

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

Leave a comment

Your email address will not be published. Required fields are marked *