आर्मी र किर्गिस्तानबीचको फुटबल सुरु हुदैँ, खेल निःशुल्क हेर्न पाइने

काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ।

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो साढे ३ बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ।

त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

आर्मी र किर्गिस्तानबीचको फुटबल सुरु हुदैँ, खेल निःशुल्क हेर्न पाइने

मेलम्चीको पानी छाडियो, आधा घण्टामा धारा-धारामा

आर्मी र किर्गिस्तानबीचको फुटबल सुरु हुदैँ, खेल निःशुल्क हेर्न पाइने

गोल गर्ने हतारो, लम्बिँदै छ गोलको खडेरी

Leave a comment

Your email address will not be published. Required fields are marked *