३०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

(आज) सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो ।


यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ वृद्धि भएको महासंघले जनाएको छ । गत आइतबार एक हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा १० रुपैयाँले वृद्धि हुँदै एक हजार १६० रुपैयाँ पुगेको हो ।

३०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

टी(२० मा १० हजार रन पूरा गर्ने

३०० सय रुपैयाँले बढ्यो सुनको मूल्य

तेस्रो विवाह कसुरमा भखरै जेलबाट छुटेका वडा

Leave a comment

Your email address will not be published. Required fields are marked *