काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको छ ।

सोमबार बसेको काठमाडौं‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले महामारी रोकथामका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निर्णयको ड्राफ्ट तयार हुँदै गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनले करिब एक घण्टामा ड्राफ्ट तयार भई सबै निर्णयबारे सूचना सार्वजनिक गरिने पनि बताए ।

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

घुँयत्राे : प्रधानमन्त्रीज्यू त ७७ सालभरी एकदिन

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

सरकारी कार्यालयलाई सातामा दुई दिन बिदा दिन

Leave a comment

Your email address will not be published. Required fields are marked *