अभिनेता हरिहरलाई पितृशोक

काठमाडौंँ । फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण सोमबार निधन भएको हो ।

करिब तीन सातादेखि कोरोनासँग संघर्षरत रामबहादुरको नेशनल अस्पताल कलंकीमा उपचारको क्रममा निधन भएको हो ।

कीर्तिपुर निवासी हरिहरको पुरै परिवार कोरोना संक्रमित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।

अभिनेता हरिहरलाई पितृशोक

एकैदिन १६९ जनाको मृत्यु, ८ हजार ६३६

Leave a comment

Your email address will not be published. Required fields are marked *