‘गल्ती के भयो’मा चिरन्जीवी र प्रमिलाको रोमान्स

गायक चिरन्जीवी भण्डारीको स्वर रहेको नयाँ गीत ‘गल्ती के भयो’ सार्वजनिक भएको छ ।

सुरेन्द्र महर्जन ‘अमर’का शब्द र गायक भण्डारीकै संगीत रहेको गीतमा सन्जिव बराइली र आशिष लामाको एरेन्ज रहेको छ ।

बियोगान्त यो गीतको भिडियोमा प्रेमी जोडीको रुपमा चिरन्जीवी भण्डारी र प्रमिला श्रेष्ठले अभिनय गरेका छन् ।

चिरन्जीवी र प्रमिला रियलका पनि जोडी हुन् । प्रेमीले छोडेपछिको पिडा भिडियोमा देखाउन खोजिएको छ ।

धिरज खत्रीको निर्देशन, केशव विश्वकर्माको छायाँंकन रहेको भिडियोमा मोहन सुनुवार ‘नविन’को सम्पादन छ ।

‘गल्ती के भयो’मा चिरन्जीवी र प्रमिलाको रोमान्स

बुबालाई सम्झँदै भावुक भए सञ्जय दत्त

‘गल्ती के भयो’मा चिरन्जीवी र प्रमिलाको रोमान्स

३८ वर्षका भए राजा हिन्दूस्तानीका ‘छोटा रजनीकान्त’,

Leave a comment

Your email address will not be published. Required fields are marked *