‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक

युगकवि सिद्धिचरण श्रेष्ठको ११०औं जन्मजयन्तीको अवसर पारेर ‘मेरो प्यारो ओखलढुङ्गा’ बोलको गीत भिडियो सार्वजनिक भएको छ।

उक्त गीतमा श्रेष्ठको रचना र स्वरसम्राट नारायण गोपालको स्वर तथा संगीत रहेको छ।

युगकवि सिद्धिचरण प्रतिष्ठानले निर्माण गरेको उक्त गीतको भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन्।

युगकवि श्रेष्ठबारे अध्ययन गर्न चाहने दुई विद्यार्थीको युगकविको जन्मस्थलसम्मको खोजमुलक यात्रालाई प्रस्तुत गरिएको गीतमा समीक्षा पोखरेल, महेश खड्का एंव दिनेश डिसीको अभिनय रहेको छ।

‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक

छैन विपतबाट जोगिने पूर्वतयारी, उद्धार सामग्री राख्ने

‘मेरो प्यारो ओखलढुङ्गा’ गीतको भिडियो सार्वजनिक

महामारीमा चुनाव : एक सीटमा मतदान गर्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *