ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल

एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् ।

नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् ।

ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल

३ सय २५ करोडमा बिक्यो ‘आरआरआर’

ओलीले तानाशाही बुट बजार्दै संविधानलाई धुजाधुजा पारेका छन्ः माधव नेपाल

अहिलेको सत्ता र व्यवस्था नै ठीक छैन,

Leave a comment

Your email address will not be published. Required fields are marked *