आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ : आज सुनको भाउ ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९४ हजार ५ सय रुपैयाँ रहेको सुनको भाउ आज ९३ हजार ७ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनचाँदीको भाउ घट्यो

बड्डीचौरबाट चितुवाको छालासहित चारजना पक्राउ

आज सुनचाँदीको भाउ घट्यो

दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना

Leave a comment

Your email address will not be published. Required fields are marked *