‘यो माया खत्रा’ भन्दै नाचे लोमश र बबिता

काठमाडौं । सञ्चारकर्मी चुरामणि खनाल र मनु कुवँरको स्वर रहेको लोक दोहोरी गीत ‘यो माया खत्रा’ सार्वजनिक भएको छ । गीतमा खनालकै शब्द, संगीत रहेको छ ।

रैला पपको रुपमा रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा लोमश शर्मा र बबिता बोहराको रोमान्स देख्न सकिन्छ ।

देशको पर्यटकीय, धार्मिक तथा ऐतिहासिक बिभिन्न स्थानमा छायाँकन भएको भिडियो निशान एस केले निर्देशन गरेका हुन् । भिडियोमा प्रकाश धमलाको सम्पादन र दिपक गिरीको छायाँकन छ ।

‘यो माया खत्रा’ भन्दै नाचे लोमश र बबिता

अक्षय खन्नाको नजरमा ऐश्वर्या राय सबैभन्दा सेक्सी

‘यो माया खत्रा’ भन्दै नाचे लोमश र बबिता

चोरीको आरोप लागेपछि युट्युवबाट हट्यो ‘मनबार’

Leave a comment

Your email address will not be published. Required fields are marked *