कोरोनाको नयाँ लहर : भारतपछि टर्कीको हालत अन्यत्रभन्दा खराब

एजेन्सी ।  कोरोनाको नयाँ लहरबाट भारतपछि टर्कीको हालत अन्यत्रभन्दा खराब भएको छ ।

गत साता त्यहाँ दैनिक ७ हजार हाराहारीमा संक्रमित मानिस भेटिने गरेका थिए। केही दिनयता त्यहाँ दैनिक ६० हजारभन्दा धेरै नयाँ संक्रमित भेटिइरहेका छन्‌।

​ करिब साढे ८ करोड जनसंख्या रहेको टर्कीमा कोरोना संक्रमणबाट अहिलेसम्म ३६ हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ ।

जुन महिनाको अन्त्यसम्ममा त्यहाँ ४० वर्षभन्दा माथिका सबै मानिसलाई कोरोना विरुद्धको खोप दिने लक्ष्य राखिएको छ । तर, खोप लगाउन मानिसहरूले आनाकानी गरिरहेका छन्‌।

​त्यहाँ करिब ८० लाख मानिसलाई खोपको दुवै डोज दिइएको छ। खोप पाएकाहरू कुल जनसंख्याको १० प्रतिशतमात्रै हुन्‌ ।  ​टर्कीमा अहिले कोरोना महामारीको तेश्रो लहर चलिरहेको छ।

कोरोनाको नयाँ लहर : भारतपछि टर्कीको हालत अन्यत्रभन्दा खराब

एकाध देशले तोकेकाे वैश्विक नियम मानिँदैन :

कोरोनाको नयाँ लहर : भारतपछि टर्कीको हालत अन्यत्रभन्दा खराब

भारतलाई अमेरिकी झट्का : मुद्रा चलखेलकर्ता सूचीमा

Leave a comment

Your email address will not be published. Required fields are marked *