समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

काठमाडौं  । सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्न नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्न प्रचण्डलाई जिम्मेवारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

‘सरकारलाई दिएको समर्थन फिर्ता गर्नेबारे निर्णय लिने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएका छौँ। अब उहाँले आवश्यक निर्णय लिनुहुन्छ’ उनले भने ।

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

संसदको सिट हेर्दा सबैलाई लाथ्यो, यो पटकचाइँ

समर्थन फिर्ताबारे निर्णय लिने जिम्मा प्रचण्डलाई

निर्वाचन आयोगले सोध्यो ८६ राजनीतिक दललाई स्पष्टीकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *