कोरोनाबाट ३ डाक्टरको मृत्यु

कोरोनाभाइरस संक्रमणबाट तीन डाक्टरको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको अग्रभागमा खटिएर काम गर्ने क्रममा डा ईश्वरलाल आचार्य, डा मुकेश चौधरी र डा पुज्याश्री कार्कीको निधन भएको जनाएको छ ।

मन्त्रालयले उनीहरुको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।

कोरोनाबाट ३ डाक्टरको मृत्यु

अक्सिजनका लागि नाजिरले दिए एक लाख

कोरोनाबाट ३ डाक्टरको मृत्यु

कोभिड संक्रमितको उपचारका लागि प्रियंकाले जम्मा गरिन्

Leave a comment

Your email address will not be published. Required fields are marked *