कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ

काठमाडौँ : नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ गरेका छन् ।

तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ ।

उनीहरुले हिजो पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ

आइतबारदेखि अढाई लाखभन्दा बढीलाई ‘ओरल कलेरा भ्याक्सिन’

कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ

रौतहटमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको

Leave a comment

Your email address will not be published. Required fields are marked *