एमालेले माधव नेपालसहित २० नेतालाई अन्तिम स्पष्टीकरण सोध्ने

काठमाडौं । नेकपा एमालेले पार्टीको विधान विपरित लागेको भन्दै माधव नेपाल समूहको नेताहरुलाई अन्तिम चेतावनी सहितको २ दिने अन्तिम चेतावनी युक्त स्पष्टिकरण सोध्ने भएको छ।

बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो।

माधव नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, प्रकाश ज्वालालगायत पार्टी विपरित कार्य गर्न लगाउने थप २० जनालाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

चित्तबुझ्दो स्पष्टीकरण नदिए नेताहरुलाई बैशाख १० गते बस्ने बैठकले कारवाही गर्ने निर्णय समेत गरेको छ ।

एमालेले माधव नेपालसहित २० नेतालाई अन्तिम स्पष्टीकरण सोध्ने

संक्रमण नियन्त्रण

एमालेले माधव नेपालसहित २० नेतालाई अन्तिम स्पष्टीकरण सोध्ने

आमा र छोरीलाई पाठेघर उपहार

Leave a comment

Your email address will not be published. Required fields are marked *