त्रिकोणात्मक सिरिज : नेपाल-मलेसिया भिड्दै

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्।

त्रिवि क्रिकेट मैदानमा यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ । आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।

मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो।

डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।

त्रिकोणात्मक सिरिज : नेपाल-मलेसिया भिड्दै

एमालेतिर लागेका माओवादीका १३ सांसदको पद गुम्यो

त्रिकोणात्मक सिरिज : नेपाल-मलेसिया भिड्दै

आइपीएल : दिल्लीको दोस्रो जीत

Leave a comment

Your email address will not be published. Required fields are marked *