२४ औँ गणेशमान सिंहको स्मृत दिविस मनाइँदै

प्रजातन्त्र पुनःस्थापनाका लाग भएको वसिं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृत दविस आज वविधि कार्यक्रम आयोजना गरी मनाइँदै छ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको नष्ठिाको केन्द्र बन्न सफल भएका थएि। विसं २०४६ को जनआन्दोलन सफल भएपछ तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघ सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थएि।

विसं १९७२ कात्तकि २४ गते काठमाडौँको क्षेत्रपाटीस्थति चाक्सीबारीमा जन्मिएका नेता सिंहको नधिन २०५४ साल असोज २ गते भएको हो। काठमाडौँको खानदानी परविारमा जन्मएिका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहलिो राजनीतकि पार्टी प्रजा परषिद्को सदस्य भई राणा शासन हटाउने अभियनमा आफूलाई सक्रयि बनाएका थएि ।
राणा शासन अन्त्य गर्ने अभयिानमा लागेपछ उनीलगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशलिा तन्नेरी उनी प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रयि भएका थएि । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग उनले राजनीतकि सम्बन्ध वकिसति गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापति नेपाली राष्ट्रयि कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दनि पनी उनको उल्लेखनीय भूमकिा छ।

प्रजातन्त्र स्थापनाका लागी भएको २००७ सालको क्रान्तकिा एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे। देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लाग समर्पति सिंह सैद्धान्तकि हसिाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे। उनी नेपाली कांग्रेसलाई लोकप्रयि बनाउन सदा क्रयिाशील भए।
वसिं २०१५ मा पहिलै निवाचन भएपछी बनेको सरकारमा वरष्ठि मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछी आठ वर्ष नरिन्तर पहिले सिंहको दरबार र त्यसपछी सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बतिाए। विसं २०२५ मा बीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रहिा भएपछी उनले प्रवासमा राजनीतकि सङ्गठन वस्तिार गरे। उनी विसं २०३३ मा बीपीसँगै राष्ट्रयि एकता तथा मेलमलिापको नीतीलईि स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका वरिूद्ध सक्रयि रहे।

तत्कालीन पञ्चायती सरकारले बीपीसँगै मृत्युदण्डको माग गरएिका आठवटा मुद्दामा विशेष अदालतबाट उनले सफाइ पाए। उनले २०३६ सालको वद्यिार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमकिा नर्विाह गरे। बीपीको नधिनपछी कांग्रेसका सर्वोच्च नेताका रूपमा उनले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखीअनवरत राजनीतमिा समर्पति कडा स्वभाव र जुझारू व्यक्तत्विका सर्वप्रयि नेता संहको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो। जनआन्दोलनका लाग कम्युनष्टिसँग मलिेर पञ्चायतवरिुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रयि बनेका हुन्।

नेता सिंहको २४ औँ स्मृती दिविसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले वविधि कार्यक्रम आयोजना गर्दैछन्। कोभडिको जोखमि कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरनिे कांग्रेसले जनाएको छ। रासस

२४ औँ गणेशमान सिंहको स्मृत दिविस मनाइँदै

‘ओमानलाई जितेर प्रशिक्षकको सुखद बिदाइ गर्छौँ’

Leave a comment

Your email address will not be published. Required fields are marked *