देशभर थपिए ८ हजार २ सय संक्रमित,६ हजारबढी निको भए

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप ८ हजार दुई सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २० हजार ९ सय ७९ जनामा कोरोना परिक्षण गरिएको थियो।

यो अवधिमा थप एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै मृत्यु हुनेको जम्मा संख्या पाँच हजार चार सय ११ पुगेको छ। ६ हजार ८ सय ९१ निको भएर घर फर्किएको मन्त्रालयले जनाएकाे छ।

देशभर थपिए ८ हजार २ सय संक्रमित,६ हजारबढी निको भए

कर्णालीमा मंगलबार ४८१ जना संक्रमित डिस्चार्ज, ८

देशभर थपिए ८ हजार २ सय संक्रमित,६ हजारबढी निको भए

आपतकालिन स्वास्थ्य सामाग्री तथा आगलागी पीडितलाई राहत

Leave a comment

Your email address will not be published. Required fields are marked *