सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

सुर्खेत । कोरोना भाइरस सक्रंमणबाट एक महिलाको मृत्यु भएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका –९ का ५८ वर्षीय महिलाको मृत्यु भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण उनको आज (आइतबार) दिउँसो मृत्यु भएको कर्णाली प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले  जानकारी दिए ।

पौडेलका अनुसार मृतक महिला कोरोना र दमका कारण गम्भिर विरामी भएपछि केही दिनअघि प्रदेश अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

चार खुट्टेलेकाे भर लाग्दैन् आठखुट्टे घाेडा ल्याछु

सुर्खेतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कर्णालीका नवनियुक्त तीन मन्त्रीले लिए सपथ

Leave a comment

Your email address will not be published. Required fields are marked *