पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा बद्री पाण्डेको अग्रता

काठमाडौं : नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना जारी रहेको छ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सहमहामन्त्रीको ११३ मत गणना गर्दा पिछडिएका क्षेत्रको सहमहामन्त्रीमा शेखर पक्षका बद्री पाण्डेले अग्रता लिएका हुन् ।

पाण्डेले ६४ मत ल्याउँदा शेरबहादुर देउवा समूहका शाहीले ४६ मत पाएका छन् । विमलेन्द्र निधि समूहका चेतराज बजालले २ मत पाएका छन् ।

पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा बद्री पाण्डेको अग्रता

भारतलाई थप राफेल विमान दिन फ्रान्स तयार

पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा बद्री पाण्डेको अग्रता

किसानलाई कृषि यान्त्रिकरणसम्बन्धी तालिम

Leave a comment

Your email address will not be published. Required fields are marked *