सुन आज तोलामा ५०० सय रुपैयाँले घट्यो

काठमाण्डौ : सुन आज तोलामा ५०० सय रुपैयाँले घटेको छ । तोलामा ५ सय रुपैयाँले घटेर सुन आज अस्तिकै भाउमा कारोबार भइरहेको छ ।

आज सुन तोलाको ९४ हजार ३ सय रुपैयाँमा झरेको हो । यो हिजोको भन्दा तोलामा ५ सय रुपैयाँले सस्तो हो । यस्तै, चाँदी पनि तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलामा १२ सय ९० रुपैयाँ थियो ।

सुन आज तोलामा ५०० सय रुपैयाँले घट्यो

कर्णालीमा चन्द्रबहादुर शाहीले लिए मन्त्रीको शपथ,

सुन आज तोलामा ५०० सय रुपैयाँले घट्यो

नेपाल परिवार नियोजन सङ्घलाई सहयोग गछौँ

Leave a comment

Your email address will not be published. Required fields are marked *