ज्याकी श्रोफले भने – सलमान खानले मेरो कपडा र बुट सम्हाल्थे, बलिउडमा मैले नै दिएँ ब्रेक

एजेन्सी । बलिउड अभिनेता सलमान खानको फिल्म इन्डष्ट्रिमा केही निकै विशेष व्यक्तित्व छन् जसको साथ उनले कहिले पनि छोड्दैनन् ।

सलमानको यस्तै दोस्ती ज्याकी श्रोफसँग पनि छ । यो दोस्ती त्यतिबेला देखिको हो जब सलमान खान एक मोडल थिए र फिल्म इन्डष्ट्रिमा कदम जमाउनका लागि सह–निर्देशकको रुपमा काम गरिरहेका थिए ।

ज्याकीले त्यतिबेला बलिउडमा आफ्नो प्रभाव जमाउन सफल भइसकेका थिए । यहाँसम्म कि ज्याकीका अनुसार उनकै कारण सलमान खानले पहिलो ब्रेक पाएका थिए ।

ज्याकी श्रोफले भने – सलमान खानले मेरो कपडा र बुट सम्हाल्थे, बलिउडमा मैले नै दिएँ ब्रेक

७३ देशका सुन्दरीलाई पछि पार्दै मिस युनिभर्स

ज्याकी श्रोफले भने – सलमान खानले मेरो कपडा र बुट सम्हाल्थे, बलिउडमा मैले नै दिएँ ब्रेक

गीता कपुरको सिउदोमा सिन्दुर ! फ्यानले गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *