सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

काठमाडौं : सर्वोच्च अदालतका चार जना न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र मनोजकुमार शर्मा तथा तेजबहादुर केसी र कुमार रेग्मीको संयुक्त इजलासमा मंगलबार वन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा पनि सुनुवाइ भएको हो ।

अरु न्यायाधीशका इजलासमा तोकिएका मुद्दा हेर्न नभ्याइने सूचीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै झण्डै तीन सातादेखि न्यायाधीशहरूले बेन्च बहिस्कार गर्दै आएका थिए।

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

विप्लवको ‘बन्द’लाई देखाएर एमालेद्वारा प्रदेशसभा बैठक स्थगित

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

उन्नत् जातको गहुँ र आलुको बीऊ वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *