पूर्वेली भाकामा ‘लालज्योती’ लिएर आए गंगाप्रसाद

काठमाडौंँ । पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले नयाँ गीत ‘लाल ज्योती’ सार्वजनिक गरेका छन् । गायक घिमिरेलाई गीत गायनमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् ।

भानु ओलीको संगीत र शब्द रहेको गीतको भिडियो सुवोध रसाईली र अन्जली माझीको अभिनय देख्न सकिन्छ । सुवोध र अन्जलीले दम्पतीको रुपमा भिडियोमा अभिनय गरेका छन् ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर तयार । गीतको भिडियो रोहित लाम्गाडेले निर्देशन गरेका हुन् । भिडियोमा निम्न बर्गिय जीवन शैली समेत प्रस्तुत गरिएको छ ।

पूर्वेली भाकामा ‘लालज्योती’ लिएर आए गंगाप्रसाद

कट्रिनाको फिल्म र प्रेम

पूर्वेली भाकामा ‘लालज्योती’ लिएर आए गंगाप्रसाद

अक्षयकुमारले सुपरस्टार बन्ने कला सिकाउने !

Leave a comment

Your email address will not be published. Required fields are marked *