२०८३ जेष्ठ ३० गते
×

Now Playing

बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

 काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीका आफन्तसँग अक्सिजन नमाग्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताए ।

‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेका छन् ।

बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

प्रचण्डले कार्यकर्तालाई दिए ४ वटा ‘होमवर्क’

बिरामीका आफन्तलाई अक्सिजन खोज्न नलगाउन स्वास्थ्य मन्त्रालयकाे आग्रह

निषेधाज्ञाका कारण समस्यामा रियालिटी शो

Leave a comment

Your email address will not be published. Required fields are marked *