सिंहदरबारमा सुरु भयो ओली-नेपालबीच वार्ता

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच वार्ता सुरु भएको हो। आजको वार्ता र बैठकले एमालेको समस्या समाधानका लागि कार्यदलको सदस्यको टुंगो लगाउन बताइएको छ।

ओली र नेपालबीच ०७५ जेठ २ आसपासबाट विवादको निकास खोज्ने सहमति बनेको छ। तर, एमालेको विवाद समाधानको लागि बसेका बैठकमा माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसमेत बसेपछि नेता नेपाल पक्षले आशंका व्यक्त गरिरहेको छ। कार्यदलबाट सहमति गरेपछि ओलीले कार्यान्वयन गर्नेमा नेता नेपाल पक्ष विश्वस्त देखिएको छैन।

सिंहदरबारमा सुरु भयो ओली-नेपालबीच वार्ता

प्रदेश र जिल्ला अस्पतालका लागि ५/५ सय

सिंहदरबारमा सुरु भयो ओली-नेपालबीच वार्ता

नयाँ शैक्षिकसत्र फेरि सर्न सक्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *