लेस्टर बन्यो एफएक कप च्याम्पियन

काठमाडौं : चेल्सीलाई हराउँदै लेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ। अवे मैदानमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गरेर लेस्टर सिटीले इतिहासमै पहिलोपटक एफए कपको उपाधि उचालेको हो ।

लेस्टर सिटीलाई ऐतिहासिक उपाधि दिलाउनका ६३ औँ मिनेटमा यूरी तिलेमान्सले गरेको गोल नै निर्णायक बन्यो । सन् १९६९ पछि पहिलोपटक एफए कपको फाइनलमा पुगेको लेस्टर सिटीले पहिलोपटक उपाधि उचाल्यो।

लेस्टर बन्यो एफएक कप च्याम्पियन

नेपाल सुपर लिग : काठमाडौं बन्यो पहिलो

लेस्टर बन्यो एफएक कप च्याम्पियन

प्रदेश र जिल्ला अस्पतालका लागि ५/५ सय

Leave a comment

Your email address will not be published. Required fields are marked *