नेपाल खेलकुद महासंघ द्वारा सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री बितरण

सुर्खेत ।  युवा तथा अनेरास्ववियु दिवसको अबसरमा माक्स,सेनिटाइजर र पानी बितरण गरिएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको दोस्रो भेरियन्ट सहितको कोभिड १९ कोरोना भाइरस संक्रमण हुनबाट आफू पनि बचौ अरुलाई नि संक्रमण हुनबाट बचाउ भन्ने हेलुते खेलकुद महासंघ कर्णाली प्रदेशको आयोजनामा केन्द्रिय कार्यक्रम अन्तरगत अनेरास्ववियु तथा मदन भण्डारी स्पोर्ट्स एकेडेमी द्वारा शान्ति सुरक्षामा अहोरात्र सेवा गर्ने सुरक्षाकर्मीलाई माक्स,सेनिटाइजर र पानी बितरण गरिएको छ ।

खेलकुद महासंघ कर्णाली प्रदेशका अध्यक्ष क.सुरज थापाको पहलमा ईलाका प्रहरी कार्यालय छिन्चु,धुल्याबिट,बाङ्गेसिमल,बड्डिचौर प्रहरी चौकी र बाबियाचौर प्रहरी चौकीमा सर्जिकल माक्स,सेनिटाइजर र पानी बितरण गरिएको थियो ।

नेपाल खेलकुद महासंघ द्वारा सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री बितरण

YUGAAWHAN NATIONAL DAILY (2078-02-02)

नेपाल खेलकुद महासंघ द्वारा सुरक्षकर्मीलाई स्वास्थ्य सामाग्री बितरण

ओली-नेपाल आज दिउँसाे १ बजेपछि भेट्दै

Leave a comment

Your email address will not be published. Required fields are marked *