मलाइ किन हेपिन्छ ? सभामुख महोदय : सासंद शोशीला

दिनेश बुढा
सुर्खेत । कर्णाली प्रदेश सभा सदस्य शोशीला शाहीले आफु प्रदेशका सासंदबाट हेपिएको बताएकी छिन् । आज भाएको कर्णाली प्रदेश सभाको सातौँ हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दैँ सासंद शाहीले यस्तो बताएकी हुन ।

उनले आफ्नो पार्टीबाट आफुमात्र प्रदेश सासंद भएकोले संसदबाटनै हेपीएको बताइन् । उनले सभामुख राजबहादुर शाहीलाइ प्रश्न गदैँ भनिन् ‘बैठक तथा अन्य कार्याक्रममा पनि मलाइ कुनामा बसालन्न लगाइन्छ, महिले बोलेको कुरा संसदमा सुनिदैन, सासंदबाट नै मलाइ किन यती धेरै हेपिन्छ ? ।’
प्रदेश सभा सदस्य शाेशीला शाही कालिकाेट जिल्ला राप्रपा बाट समानुपाती कर्णाली प्रदेश सभा सासंद हुन् ।






