थारु गीतमा आरजु र नीतेशको रोमान्स

काठमाडौंँ । अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको थारु डान्सिङ गीत ‘बन बु राजा तु बन बो रानी’ भिडियो सहित सार्वजनिक भएको छ ।

सिल शर्माको शब्द संगीत रहेको गीतको भिडियो रामप्रसाद चौधरीले निर्देशन गरेका हुन् ।

भिडियोमा आरजु बैजु र नीतेश चौधरीको अभिनय देख्न सकिन्छ । आरजु र नीतेशको भिडियो रोमान्स सुहाउँदो रहेको छ ।

शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नीतेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय छ ।

संकल्प भुजेलको छायाँंकन, अर्जुन जिसीको सम्पादनमा भिडियोमा छ ।

थारु गीतमा आरजु र नीतेशको रोमान्स

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

थारु गीतमा आरजु र नीतेशको रोमान्स

स्क्रिनमा मानिसहरुलाई गाली गरेर चर्चित भएका थिए

Leave a comment

Your email address will not be published. Required fields are marked *