ओलीपक्षीय नेकपाको प्रदेश सम्पर्क कमिटीले बृहत् कार्यकर्ता भेला गर्दै

काठमाडौं, ३ माघ ।

नेपाल कम्युनिस्ट पार्टीको केपी ओली पक्षले शनिबर बृहत् कार्यकर्ता भेला गर्ने भएको छ। प्रदेश १ को नेकपा प्रदेश सम्पर्क कमिटीद्वारा तिनकुनेस्थित रोयल इभेन्ट ब्यंक्वेटमा उक्त भेला गर्न लागिएको पार्टीका नेताले बताए। कार्यकर्ता भेला आज (शनिबार) दिउँसो १२ बजे हुने जानकारी दिएका छन्।


भेलामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली‚ स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र शहरी विकासमन्त्री प्रभू साहको उपस्थिति हुने बताइएको छ।

ओलीपक्षीय नेकपाको प्रदेश सम्पर्क कमिटीले बृहत् कार्यकर्ता भेला गर्दै

माग्दा परिवारले दिएनन् अनि भागेर विवाह गरे

Leave a comment

Your email address will not be published. Required fields are marked *