अनिश्चितकालका लागि ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

कोभिड–१९ को दोस्रो भेरियन्टले सिर्जना भएको असहज परिस्थितीले नयाँ भाग छायाँंकन असम्भव भएपनि शो अहिलेलाई बन्द गरिएको आयोजकले सामाजिक संजाल मार्फत जानकारी दिएको छ ।

‘कोभिड–१९ का कारण सिर्जना भएको यो स्थितिका बीच हामी तपाईंहरू माझ कमेडी च्याम्पियन सिजन २ का नयाँ एपिसोड पस्किन असमर्थ छौं’

आयोजकले आफ्नो अधिकारिक पेजमा लेखेको छ ‘अहिलेलाई हाम्रो छायाँंकन स्थगित गरिएको छ, तर पक्कै पनि चाँडोभन्दा चांडो नयाँ ऊर्जा सहित आउने नै छौं ।’

आयोजकले सबैलाई सुरक्षित बस्न र आफु र आफन्तको ख्याल राख्न अनुरोध गरेको छ ।

अनिश्चितकालका लागि  ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

कार्टुन : खुरुक्क लुगा खाेल… मन्त्री निवास

अनिश्चितकालका लागि  ‘कमेडी च्याम्पियन सिजन–२’ बन्द

बाँकेका अस्पतालमा थप ११ संक्रमितको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *