एक सय शय्याको अस्पताल भएकाले मात्र नर्सिङ पढाउन : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शय्याको अस्पताल भएका कलेजले मात्र नर्सिङ पढाउन पाउने बताए ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उहाँले चिकित्सा शिक्षा आयोगले बनाएको ऐनभन्दा बाहिर गएर काम गर्न नसकिने स्पष्ट परेका छन् ।

आयोगले दुई वर्ष पहिला बनाएको ऐनमा आफ्नै स्वामित्वमा रहेका कलेजले एक सय शय्याको अस्पताल बनाउन पाउने उल्लेख गरिएकाले मापदण्ड पुगेका कलेजले मात्र पढाउन पाउँछन् ।

अन्यको हकमा भने छलफल भइरहेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्रालयमा केही दिनअघि बसेको बैठकले मान्यता प्राप्त एक सय शय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनिएको जानकारी दिए ।

उनले पिसिएल नर्सिङ्को अध्ययन विसं २०८० देखि खारेज गर्ने भनिएकाले अब यसलाई सञ्चालन गर्न नसकिने पनि बताए ।

एक सय शय्याको अस्पताल भएकाले मात्र नर्सिङ पढाउन : मन्त्री पौडेल

फिल्म ‘चुरीफुरी’ सेन्सर पास

एक सय शय्याको अस्पताल भएकाले मात्र नर्सिङ पढाउन : मन्त्री पौडेल

कक्षा १२ को प्रमाणपत्र स्कुलबाटै वितरण गरिने

Leave a comment

Your email address will not be published. Required fields are marked *