खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ का ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त विडारीका अनुसार चार दिन अघि ति महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् ।

उनलाई कारोना सङ्क्रमण हुनु अगावै कोरोना विरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

कांग्रेसको १४औँ महाधिवेशन :  साझा उम्मेदवार बनाउन

खोप लगाएकी महिलाको कोरोनाबाट मृत्यु

फिल्म ‘चुरीफुरी’ सेन्सर पास

Leave a comment

Your email address will not be published. Required fields are marked *