आज सुनको भाउ सात सय रुपैयाँ बढ्यो

काठमाण्डौ : सुनको भाउ सात सय रुपैयाँले बढेको छ । शुक्रवार घटेर ९१ हजार तीन सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि सात सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज सुनको भाउ सात सय रुपैयाँ बढ्यो

मुगु एक सातादेखि अन्धकार

आज सुनको भाउ सात सय रुपैयाँ बढ्यो

हुम्लामा हवाई सेवा पुनः सुरु

Leave a comment

Your email address will not be published. Required fields are marked *