मोटरसाइकलको ठक्करबाट बालक घाइते

सुर्खत २३ माघ सुर्खेतमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । वीरेन्द्रनगरस्थित मंगलगडी चौकमा प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी १० वर्षीय बालक घाइते भएका हुन् ।एक दिने बन्दको क्रममा प्रचण्ड–माधव समूहले गरेको प्रदर्शनमा आन्दोलनकारीलाई देखेर भाग्ने क्रममा उक्त मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । 

घाइते बालकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको

मोटरसाइकलको ठक्करबाट बालक घाइते

म्यानमारको सैन्य कु विफल पार्न आह्वान

मोटरसाइकलको ठक्करबाट बालक घाइते

नेता बन्दभक्त, कार्यकर्ता अन्धभक्त

Leave a comment

Your email address will not be published. Required fields are marked *